You are viewing the translated version of स्वघोषणा फाराम भर्नु पर्ने.

Section 82
स्वघोषणा फाराम भर्नु पर्ने
(१) अभियोगपत्र साथ हाजिर भएका वा निवेदन साथ उपस्थित भएका प्रतिवादीले बयान गर्नुपूर्व अनुसूची-२४ बमोजिमको स्वघोषणा फाराम भरी अदालत समक्ष पेस गर्नु पर्नेछ।
(२) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३श्ग. बमोजिम पुनरावेदन गर्ने तथा फिराद वा पुनरावेदन सरहका निवेदन दिने व्यक्तिलाई समेत अदालतले आवश्यकता अनुसार स्वघोषणा फाराम भर्न लगाउन सक्नेछ ।
(३) उपनियम (१) बमोजिम पेस भएको स्वघोषणा फाराम बमोजिमको विवरण सम्बन्धित फाँटवालाले अदालतको मुद्दा व्यवस्थापन सफ्टवेयरमा प्रविष्टि गरी अच्चावधिक गर्नु पर्नेछ।